काठमाडौं –गायक आङ दोर्जी लामा शेर्पाकाे प्रस्तुतिमा रहेको शेर्पा गीत `पालिके सुङ सुङ्ग ´काे म्यूजिक भिडियो मई क्रेसन् मिडियाको युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे छ।

आङ ङिमा शेर्पाकाे शब्द संगित रहेको गीतमा शेर्पा समुदायको चर्चित नायक कुङ्ग शेर्पाको साथमा निमा गेलु शेर्पा (पपछेउ) निमा ल्हामु शेर्पा , पासङ शेर्पाको अभिनय रहेको छ। भिडियोको निर्देशन र कोरियोग्राफी मिङमा शेर्पाले गरेका छन्।

म्यूजिक भिडियोमा सोलुखुम्बुको थातेङ्ग, जेल्सा, च्याल्सा लगाएतको शेर्पा बस्तीको सुन्दर दृश्य देख्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय