हिमाल आरोही माया शेर्पा र एसियाको पहिलो अन्तराष्ट्रिय महिला गाइड दावा याङ्जोम शेर्पाले युरोपको सर्वा्धिक अग्लो हिमाल एल ब्रुसको सफल आरोहण गरेका छन ।
माया शेर्पा र दावा याङ्जोम शेर्पा पाकिस्थानमा रहेको विश्वको दोश्रो हिमाल केटु आरोहण गर्ने पहिलो पहिला टिमका हुन । उहिहरुले २०१४ मा केटु आरोहण गरेका थिए ।

आठ हजार मिटर माथिका हिमाल आरोहण गरेका र हिमालमा आरोहण सहयोगी गाइडको रुपमा यि दुई जनाले काम गर्दै आएका छन ।

आज विहान दुबै जनाले युरोपको अग्लो हिमाल एल ब्रुसको सफल आरोहण गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय