बिषालु च्याउ खान्द खिजी देम्बा गाउँपलिक ८ का ग्यलुक शेर्पाको ४ वर्षकी छोरी निमा याङ्जी शेर्पाको ज्यान गएको छ घरमा सुकाएर राखेको च्याउ पोलेर खान्द बिरामी परेकी बालिकालाको सोमबार साझ ज्यान गएको प्रहरीले जानएको छ
च्याउ खाएर ग्यलु शेर्पा उहाँकि पत्नी लाकीं शेर्पा र ७ वर्षको छोरा पासाङ शेर्पा बिरामी परेका छन् घाइते मध्ये ग्यलुक शेर्पाको अवस्थ गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजीप श्रेष्ठले जानकारी दिनुभएको छ तेस्तै ग्यलुक शेर्पाकि भतिजी ७ वर्षकि पासी शेर्पा पनि बिरामी परेका छन् घाइतेको उपचारको लागि बुसिङ्गा स्वास्थ्य चाैकीं बाट स्वास्थ्यकर्मीको टोली खाटी उपचार गरिरहेको प्रहरीले जानएको छ खाने च्याउ भने सुकाएर राखेको तर बिषालु परेको स्थानीयले बताएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय