पोखरा – बेसाहरा भई सडकमा बस्न बाध्य बालबालिकाहरुको शिक्षका लागि सहयोग गर्ने उद्देश्यले पोखरामा “किन म ?” नामक चलचित्रको प्रदर्शनी हुने भएको छ । आगामी कार्तिक २ गते पोखराको मिनटाउन ग्यालेरिया सभाहलमा प्रदर्शन हुन लागेको उक्त चलचित्रबाट संकलन भएको रकमलाई सडक बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने आयोजकले बताएका छन ।
संग्राम तामाङको निर्देशनमा आशिस लामा, बिमाल राई र महेश थापाद्वारा निर्माण गरिएको नेपाली कथानक चलचित्र “किन म ?” मा मिस तामाङ पोखराकी संयोजक समेत रहेकी जयन्ती मोक्तान तामाङको समेत अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय