काठमाडौं । हिमपातका कारण कास्की देउराली गाउँपालिकामा पर्ने अन्नुपर्ण बेसक्याम्पमा ६ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा चार जना काेरियाली नागरिक छन् । बेसक्याम्प घुम्न गएका ९ जना कोरियाली नागरिकको टिममध्ये ५ जनालाई जिवितै उद्दार गरिएको छ ।

पर्यटन प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक अस्मिता कपाली बेपत्ता हुनेमा एक जना पथप्रदर्शक (गाइड) र भरिया रहेका छन् । घटनाकाे थप विवरण आउन भने बाँकी रहेको कपालीले बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय