नेपाली भाषामा हुन गइरहेको प्रथम शेर्पा एकल भाषण प्रतियोगितामा सहभागिता हुने सम्पुर्ण प्रतिस्पर्धीहरुलाई बैशाख ७ ८ र ९ गते तिन दिने नि :शुल्क उद्घोषण तथा भाषण प्रशिक्षण दिएको छ
ड्रिम प्वाईन्ट एजुकेशनल एण्ड टे«निङ इन्स्टिच्यूट र सम्भव छ नेपालको सहकार्यमा आयोजना गर्न लागिएको प्रथम एकल शेर्पा भाषण प्रतियोगीता सहभागी हुने सबै प्रतिस्पर्धी लाइ तिन दिने प्रशिक्षण तालिम प्रदान गरेका छन समुदायमा रहेको बहु प्रतिभा र बहुक्षमतावन शेर्पा युवा शक्तिलाइ एउटा वक्ताको मार्फत उच्च राष्ट्रिय स्तरीय प्रतियोगिता सम्म पुर्याउने हेतु सहित परिवर्तन, विकास र समृद्धिमा लक्षित विभिन्न विषयवस्तुहरुको गहन एवं समय सान्दर्भिक विषयमा आफ्नो विचार प्रस्तुत गर्ने अवसर गर्ने गरि कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजकले बताए ! र प्रतिस्पर्धामा उविएका सबै प्रतिस्पर्धीलाइ विगत लामो समय देखि भाषणकला तथा उद्घोषणकलाको क्षेत्रमा प्रशिक्षण प्रदान गर्दै आएको ड्रिमप्वाईन्ट एजुकेशनल एण्ड टे«निङ्ग इन्स्टिच्यूटका प्रशिक्षक सङ्कर प्रदान सौर्यबाटा तालिम प्रशिक्षण दिएको कार्यक्रम आयोजकले बताएका थिए
first single sherpa speech compitions season 1 यहीँ मिति 2076 साल बैशखा 21 गते सनिवारका दिन हुने कार्यक्रम आयोजकले बताएका छ