शेर्पा संघ दक्षिण कोरिया शेर्पा संघ दक्षिण कोरिया

सोल । को आयोजनामा मे मो च्या लो २१४४ औ ग्याल्पो लोसार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा भाग्यशाली बम्पर उपहार योजना समेत सञ्चालन गरिएको छ ।
लोसार आउन केही समय बाँकी रहेपनि कोरियन नयाँ बर्ष (सलनाल) को अवसरमा नेपालीहरुले पाउने लामो छुट्टीको अवसर पारेर लोसार कार्यक्रम आयोजना गरिएको अध्यक्ष शेर साङबो शेर्पाले जानकारी दिए ।
संघका अध्यक्ष साङबो शेर्पाको सभापतित्वमा भएका कार्यक्रम आदिवासी जनजाति महासंघका अध्यक्षले गरेका थिए ।
प्रवासमै रहेर पनि आफ्नोपनको रक्षा गर्दै, भाषा, कला, संस्कृती, परम्परागत मूल्यमान्यतालाई जोगाउँदै थप प्रबद्र्धन समेत गर्न लोसार कार्यक्रम आयोजना भएकोमा सहभागिहरुले खुसी व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय