शेर साङबो शेर्पा,सौल कोरिया-कोरियनहरु को नयाँ वर्षा सलनाल को अवशर पारेर मधेशी समाज दक्षिण कोरीया द्वारा आपन भाषा आफ्न भेष! सबकियो मिलजूईल रहू एक भन्ने नाराका साथ आयोजना गरेका वृहत सांगीतिक सौगात स्थानीय कलाकार अवदेश राज चौरसिया र वर्षाअरुण मेहता ले आफ्नो कला प्रश्तुत गरेका थिए l

कार्याक्रम को प्रमूख र विशिष्ठ अथिति को रुपमा संघिय समाजवादी फोरम,नेपालको केन्द्रिय उप महासचिव प्रकाश अधिकारी प्रमुख अथिती र ससफो नेपालकै पर्सा जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सांसद प्रदिप यादवको बिशिस्ट आतिथ्यमा कार्यक्रम सम्पन्न गरीएको हो l कार्यक्रम दक्षिण कोरियाको सुवन स्थित खान रेष्टुरेन्ट मा आयोजना गरेको समाजका अध्यक्ष अरबिन कूमार मेहता ले जनाकारी दिए l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय