सोनाम कोशिस शेर्पा र पेमा शेर्पाको स्वरमा नयाँ नादिङ सेलो “पोखराको फेवा ताल” सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा सोनाम कोशिस शेर्पाको शब्द तथा शेर्पाकै संगीत रहेको छ । भिडियोमा चर्चित शेर्पा मोडेल छिरिङ डोमा शेर्पाको र सांगे शेर्पा मुख्य मोडलका रुपमा देखिएका छन् ।

https://youtu.be/t1snjnWOVls

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय