हिमाली भेगका बिबिध गतिविधीलाई समेट्ने प्रयासका साथ आइ बिबि मिडिया ग्रुप प्रालीद्दारा २०१५ मा संचालन गरेको हिमाली सन्देश डटकम एक अनलाइन पत्रिका हो ।
बिशेष हिमाली भेगका भाषा, कला, संस्कृती, भेषभुषा, रहनसहन, चालचलन, पर्यटनलाई प्राथमिकतामा राखी यो अनलाइन समाचार पत्रिका सन्चालन गरिएको हो ।
हाम्रो टिम