कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ्गको नयाँ चलचित्र ‘डिग्री माइला:एमए थर्ड क्लास’ कोरियाबाशी नेपालीले नयाँ बर्षमा हेर्न पाउने भएका छन् ।

द कोरियाको विभिन्न सहरमा प्रर्दशन हुन लागेको चलचित्रको राजधनी सउल शो भने म्युजिक खिम ईन्टरटेन्मेन्टले गर्न लागेको हो । सउल शो भने दोङदेमुनको

निक ट्रभल पछडी 서울 종로구 지봉로5길 7-5 मा बिहान ११ बजे गरिने म्युजिक खिम ईन्टरटेन्मेन्ट सक्सेस राईले हिमाली सन्देशलाई बताए ।

नेपालमा पनि नयाँ बर्ष २०८१ पहिलो दिननै प्रदर्शन मिति तय गरिएको चलचित्र बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

दयाहाङ राईको निर्देशनमा २०७१ सालमा मण्डला थिएटरमा तीनपटक मन्चन भएको ‘डिग्री माईला’ नाटकमा आधारित रहेर चलचित्र निर्माण भएको हो । चलचित्र दयाहाङ राई नै मुख्य भूमिकामा रहेका छन् भने आँचल शर्मा, माओत्से गुरुंग, बुद्धी तामांग र बिजय बराल लगाएतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय