
गेल्छिरी शेर्पा, द.कोरिया- शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा हुन गई रहेको २१५१ सिङ्ग फो डुक ल्हो ग्याल्पो लोसार कार्यक्रमको सम्पूर्ण भएको तयारी पुरा भएको छ ।
शेर्पा समुदायको नयाँ वर्ष लोसारको अवसरमा फेब्रुअरी १० तारिख बेलुका देखि ११ बिहान सम्म हुने कार्यक्रममा साँस्कृतिक पक्षलाई बिशेष जोड दिन स्थानिय कलाकारहरुको श्याब्रु नृत्यलाई बिशेष स्थान दिनुको साथै, शेर्पाहरुको रैथाने परिकारहरुको साथमा डिजे उजुको प्रस्तुतिमा रहने आयोजक ले जानकारी दिएको छ।
कार्यक्रमलाई सफल पर्न द.कोरियामा रहेको सम्पूर्ण शेर्पा दाजुभाई तथा दिदीबहिनीहरुलाई उपसथितिको लागि अनुरोध समेत गरेको छ।