जनता समाजवादी पार्टी नेपाल प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले आउदो सलनालको अवसर पारेर फेब्रुअरी १२ तारिखका दिन अधिबेशन गर्ने भएको छ।

अधिबेशन मा जसपा नेपालको केन्द्रीय सल्लाहकार अमेरिका मिचेल युनिभर्सिटी को प्रोफेसर महेन्द्र लावति तथा जसपा नेपाल राजनीति समिति सदस्य तथा प्रवास ईन्चार्ज आङकाजि शेर्पा र नेपाल बैज्ञानिक समाजवादि पार्टी संयोजक आहुति को उपस्थिति रहने नेपाली समाजको अध्यक्ष पिएन शेर्पालेआयोजकले जनाएको छ।

दक्षिण कोरियामा  रहनु हुने सम्पूर्ण राष्ट्र प्रेमि प्रगतिशील, न्याय प्रेमि, जनसमुदायलाई गरिमामय उपस्थिति भएर अधिवेशन सफल पार्नु हुन आयोजकले हिमाली सन्देश मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ‌।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय