शेर्पा सेवा केन्द्रले एसईई उत्तीर्ण गरेको विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्तिका आवेदन आह्वान गरेको छ । एसईई उत्तीर्ण शेर्पा विद्यार्थीहरुले स्व.पासाङ ल्हमु शेर्पा विद्या पुरस्कार र डोल्कर छिरीङ आमा स्मृति छात्रवृत्तिका लागि आवेदन दिन सक्ने छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय