शेर्पा सञ्चार समूह नेपालको ताप्लेजुङ जिल्ला शाखाको दोस्रो अधिवेशनले तेन्जिङ शेर्पालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।

नवगठित ९ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा पासाङ ल्हामु शेर्पा, सचिवमा तेन्जिङ (शंकर) शेर्पा, कोषाध्यक्षमा दा खाङ्डु शेर्पा र सदस्यहरूमा दावा नावा शेर्पा, पासाङ लन्डुप शेर्पा, पेम्बा शेर्पा, मिङ्मा लाकी शेर्पा तथा ल्हाजुङ्मा शेर्पा रहेका छन्।

शेर्पा सञ्चार समूह नेपाल केन्द्रीय कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय