
शेर्पा समुदयका बालबालिकाको लागी २० दिने सिली नृत्य, टुङ्ना, परम्परागत श्याब्रु तथा उदघोषण तालिम हुने भएको छ ।
ईन्डिजिनियस कम्युनिटि द्वारा यही वैशाख २३ गते देखी बुडानिलकण्ठ स्थित loyalty Academy मा हरेक दिन बेलुका ४ बजे देखि ५ बजे सम्म कक्षा सञ्चालन हुने Indigenous Community का सञ्चालक मिङ्मा सोनाम शेर्पाले हिमाली सन्देशलाई बतए ।