सोलुखुम्बु दुधकुण्ड नगरपालिका १० दिमिलमा २०७२ सालको भुकम्पले ध्वस्त ४ वटा मानेहरु सम्पुर्ण टोल समितिहरुको अगुवाईमा २०७४ सालमा देउसी भैलो कार्यक्रम गरि दिमिल,लुम्सा,जुके बाट अर्थिक रकम सङ्कलन गरि सबै गाउँले मिलेर गाउँ देखि पिके जाने बाटो र माने निर्माण गरि २०७५ साल मङ्सिर २७ गते बिहिवार स्थानीय प्रमुख लामा बाट ङासुल कार्यक्रम गरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय